Logo १९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026


भारतीय महिला कौरद्वारा एकै सिजनमा ८ हजार मिटर अग्ला पाँच शिखर आरोहण

कौरले यसअघि अन्नपूर्ण प्रथम (८०९१), कञ्चनजङ्घा (८५८६), सगरमाथा (८८४८.८६) र ल्होत्से (८५१६) हिमाल आरोहण गरेको पीक प्रमोशन, नेपालले जनाएको छ ।