Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


बम्जनको मुद्दामा थुनछेक बहस सुरु

कठामाडौं । अनुयायी बेपत्ता, हत्या र यौन हिंसाका अभियोग लागेका रामबहादुर बम्जनलाई विरुद्धको मुद्दामा जिल्ला अदालत सर्लाहीमा सुनुवाई सुरु भएको छ । जिल्ला अदालत सर्लाहीका न्यायाधीश विष्णु रेग्मीको ईजलासमा बम्जनको