Logo २ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026


हमासले मुक्त गरेका बन्धकका परिवार मारिएको खुलासा

एजेन्सी । प्यालेस्टेनी विद्रोही समुह हमासले गत शनिवार मुक्त गरेका एक इजरायली बन्धकको परिवार अक्टोबर ७ को आक्रमणमा मारिएको खुलासा भएको छ । इजरायलमा रहेका बेलायती नागरिक एली शाराबी सन्