Logo १९ माघ २०८२, सोमबार | Tue Feb 3 2026


आफूमाथि लगाइएका भ्रष्टाचार मुद्दा निराधार: पूर्वमन्त्री न्यौपाने

काठमाडाैं । पूर्वमन्त्री बद्री न्यौपानेले विशेष अदालतको फैसला पूर्वाग्रही रहेको आरोप लगाउनुभएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पूर्वमन्त्री न्यौपानेले यस्तो बताउनुभएको हो । भृकुटीमण्डप फनपार्कको जग्गा भाडामा दिंदा