Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


बाजुरामा कांग्रेसका पाण्डे अघिअघि, एमालेका थापा पछिपछि

महेश कार्की बाजुरा । बाजुरामा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार बद्रि पाण्डेले अग्रता कायम गर्नुभएको छ । आज शनिबार बिहानसम्म कांग्रेसका उम्मेदवार पाण्डेले १३ हजार ३ सय ६१ मत