Logo १७ फाल्गुन २०८२, आइतबार | Sun Mar 1 2026


सर्वोच्च नेता खामेनीको हत्यापछि इरानकाे कडा प्रतिक्रिया, बदला लिने चेतावनी

एजेन्सी । इरानले सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको हत्यापछि कडा प्रतिक्रिया जनाउँदै यसको बदला लिने चेतावनी दिएको छ। इरानी राष्ट्रपति मसुद पेजेस्कियानले खामेनीको हत्यालाई ‘भयानक अपराध’ को संज्ञा दिँदै यसले