Logo ३१ आश्विन २०८२, शुक्रबार | Fri Oct 17 2025


दशैंको आज चौथो दिन, कुष्माण्डा देवीको पूजा आराधना गरिदैं

काठमाडौं । बडा दशैंको चौथो दिन आज देवी कुष्माण्डाको पूजा आराधना गरि मनाइँदै छ । दशैं घर तथा पूजा कोठामा दुर्गा स्थापना गरिएको स्थलमा नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको पूजा आराधना