Logo १० कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026


खराब मौसमका कारण श्रीलङ्काका सबै विद्यालय बन्द

एजेन्सी ।बङ्गालको खाडीमा आएको चक्रवाती आँधी ‘अर्नब’ को अप्रत्यक्ष प्रभावले श्रीलङ्कामा भारी वर्षा भएपछि सरकारले देशभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेकाे छ । शिक्षा मन्त्रालयले मङ्गलबार मौसमको वर्तमान अवस्थालाई