Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


बाढीपहिरोमा बेपत्ताहरु भोटेकोशीले बगाएको आशंका

सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका–५ जम्बु र भोटेकोसी गाउँपालिका–५ बुलकोटेमा गत बुधबार राति आएको बाढीपहिरोमा तीन जनाको मृत्यु भएको छ । बेपत्ता २० जनाको खोजीकार्य जारी रहे पनि अहिलेसम्म फेला पार्न