Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


फ्रेञ्च ओपन टेनिसको उपाधि सर्वियाका नोभाक जोकोभिचलाई

काठमाडौं । सर्वियन खेलाडी नोभाक जोकोभिचले फ्रेञ्च ओपन टेनिसको उपाधि जितेका छन् । जोकोभिच सर्वाधिक २३ वटा ग्रान्डस्लाम टेनिसको उपाधि जित्ने किर्तीमान बनाएका छन् । फ्रान्सको पेरिसमा आइतबार राति भएको