फोहोर विसर्जन « Imagekhabar – Online News Portal of Nepal
१० मंसिर २०७९, शनिबार | Sun Nov 27 2022


लामो समयदेखि गिजोलिएको उपत्यकाको फोहोर विसर्जनमा सहजता

काठमाडौं । लामो समयदेखि गिजोलिएको काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन सहज बनेको छ । काठमाडौंबाट गएका दर्जनौं कन्टेनरलेविना कुनै अवरोध फोहोर खसाल्ने काम गरेका छन् । फोहोर व्यवस्थापनमा सहजीकरण र सम्भावित

काठमाडौंको फोहोर विसर्जनमा आज पनि अवरोध

काठमाडौं । काठमाडौंको फोहोर विसर्जनमा अवरोध नगर्ने गरी बुधबार स्थानीय प्रशासन र जनप्रतिनिधिबीच भएको सहमतिलाई ल्याण्डफिल साइटको संघर्ष समितिले अस्वीकार गरेको छ । सहमति अस्वीकार गर्दै संघर्ष समितिले फोहोर लिएर

काठमाडौंको फोहोर विसर्जनमा अवरोध नगर्न ४ बुँदे सहमति

काठमाडौं । काठमाडौंको फोहोर विसर्जनमा अवरोध नगर्ने सहमति स्थानीय प्रशासन र जनप्रतिनिधिहरूबीच भएको छ । काठमाडौं, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारीहरू र सिसडोल तथा बञ्चरेडाँडा क्षेत्रका जनप्रतिनिधिहरूबीच बुधबार ककनीमा

फोहोर विसर्जनमा निरन्तर अवरोध भएपछि काठमाडौंका मेयर शाहले खोजे प्रधानमन्त्रीको सहयोग

काठमाडौं । राजधानीको फोहोर विसर्जन गर्न निरन्तर अवरोध भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर अवरोध हटाईदिन आग्रह गर्नुभएको छ । मंगलबार साँझ प्रधानमन्त्री देउवासँग

उपत्यकाको फोहोर विसर्जन गर्न ल्याण्डफिल्ड साइटमा फेरि अवरोध

काठमाडौं । काठमाडौं उपत्यकामा हप्तौंपछि आज (मंगलबार) देखि उठाउन थालिएको फोहोर फाल्न ल्याण्डफिल्ड साइटका स्थानीयले फेरि अवरोध गरेका छन् । साेमबार सरकार, नगरपालिकाहरु र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधिहरुबीच भएको सहमति