Logo ६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026


काठमाण्डौं महानगरपालिकाले भोलिदेखि फोहोर वर्गिकरण गरेर संकलन गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि लागू हुने गरी कुहिने र नकुहिने फोहाेर संकलनका लागि तालिका सार्वजनिक गरेको छ । महानगरपालिकाले एक सूचना सार्वजनिक गर्दै कुहिने फोहाेर सङ्कलन गर्ने