Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


फेरियो मधेशमा सत्ता समीकरण, कांग्रेस-एमाले र नेकपा गठबन्धन सरकारमा

काठमाडाैं । मधेश प्रदेशमा सत्ता समीकरण फेरिएको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले गठबन्धन गरेका हुन् । साेही गठबन्धन बनेसँगै जनता समाजवादी पार्टी र जनमत