Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


हराएको सीसीटीभी फुटेज पुनः प्राप्ती बारे छानविन समितिले विज्ञसँग छलफल गर्ने

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबनि गर्न बनेको समितिले हराएको सीसीटीभी फुटेज प्राप्त गर्ने विषयमा प्राविधिक विज्ञहरुसँग छलफल गर्ने भएको छ । आज मंगलबारदेखि सम्बन्धित विज्ञहरुसँग छलफल गरेपछि मात्रै समितिले

अर्थ मन्त्रालयले भन्यो- ‘जेठ १४ गतेको सीसीटीभी फुटेज मेटियो’ (पत्रसहित)

उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट जयप्रसाद पौडेलले जेठ १४ गते रातिको सीसीटीभी फुटेज उपलब्ध गराई सूचनाको हक प्रदान गर्न दिएको निवेदनको जवाफमा मन्त्रालयले सीसीटीभी फुटेज मेटिएको जनाएको हो ।