Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


अव्यवस्थित फुटपाथ बजार हटाउँदै ललितपुर महानगर

काठमाडौं । ललितपुर महानगरले मंगलबजारदेखि महानगरको प्रमुख बसपार्क तथा बजार र लगनखेलबाट फुटपाथ पसल हटाउन शुरु गरिएको छ । ललितपुर महानगरपालिका– १९ वडाका अध्यक्ष राजेन्द्र महर्जनले ऐतिहासिक एवं सांस्कृतिक महत्वका