काठमाडौं । पत्रकार, लेखक एवं समाजवादी चिन्तक फणिन्द्र लामिछानेद्वारा लिखित ‘गाउँ आएको मोटरबाटो’ नामक पहिलाे उपन्यासको लोकार्पण गरिएको छ। काठमाडाैंमा आइतबार होटल होलिडे रिजेन्शीमा एक कार्यक्रमकाबीच साेही उपन्यासको लोकार्पण गरिएकाे