Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


नागेश्वर र राममायालाई ‘प्लस टू फाइभ के’ रनको उपाधि

काठमाडौं । ‘प्लस टू फाइभ के’ रनको उपाधि नेपाल पुलिस क्लवका नागेश्वर अहिर र श्री गंगा मावि जुम्लाकी राममाया बुढाले हात पारेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिवार आयोजित प्रतियोगितामा