Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


चर्चित गीत ‘अरबको खाडीमा’ले उत्कृष्ट टिकटक बनाउनेलाई नगद पुरस्कार

काठमाडौं । रोजगारीको सिलसिलामा विदेश उडेको युवाको कथा र पूर्वेली भाका समेटिएको ‘अरबको खाडी’बोलको गीत सार्वजनिक भएको छ । प्रेम चौलागाईको शव्द, चर्चित गायिका मिलन नेवार र रमेश प्रसाईको स्वरमा