काठमाडौं । पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य प्रेमबहादुर आलेलाई मातृशोक परेको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा डोटीबाट निर्वाचित सांसद आलेकी आमा गंगादेवी आलेको