Logo २२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026


सिरहामा कोरोना संक्रमणबाट ३३ वर्षीया महिलाको मृत्यु

लहान, भदौ २९ । कोरोना संक्रमणबाट सिरहामा सोमबार थप एक महिलाको मृत्यु भएको छ । सिरहाको कर्जन्हा नगरपालिका–३ बन्दिपुर निवासी ३३ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलाय