Logo ४ भाद्र २०८३, बिहिबार | Thu Aug 20 2026


विचौलियाहरूले प्रहरी हेडक्वार्टर कब्जा गरेको रास्वपाका सांसद सुनारकाे आरोप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विचौलियाहरूले प्रहरी हेडक्वार्टर कब्जा गरेको आरोप लगाउनुभएकाे छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा यसअघि प्रहरी अधिकारीहरूसँग सवाल जवाफ गरेका सांसद सुनार