३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


नेकपा माओवादीकाे प्रशिक्षण कार्यक्रम सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रकाे स्थानीय चुनावमा विजयी भएका जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रम सुरु भएको छ । स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले दुई दिने प्रशिक्षण कार्यक्रम