Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


प्रविशा अधिकारीको स्वरमा रहेको ‘यहीं कतै २’ को भिडियो सार्वजनिक

काठमाडौं । गायिका प्रविशा अधिकारीको स्वरमा रहेको ‘यहीं कतै २’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा किरण पुनको शब्द, सुवास भुषालले संगीत तथा उदय राज पौडेलको एरेन्ज रहेको छ