Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


सेनाका सहायक रथी प्रयोगजग राणासहित तीन अधिकारी बर्खास्त

काठमाडौं, साउन ३२ । समरी जनरल सैनिक अदालतले सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसूरमा एक सहायकरथीसहित तीन सैनिक अधिकारीलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना