प्रमुख सचेतक « Imagekhabar – Online News Portal of Nepal
१५ आश्विन २०७९, शनिबार | Sat Oct 1 2022


कांग्रेस पार्टीको प्रमुख सचेतकमा चित्रलेखा यादव नियुक्त

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता एवं सभापति शेरबहादुर देउवाले पार्टीको प्रमुख सचेतकमा चित्रलेखा यादवलाई नियुक्त गर्नुभएको छ । उहाँले पार्टीको प्रमुख सचेतकमा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मालाई नियुक्त

सर्लाहीमा दुई पक्षबीच विवाद हुँदा जसपाका प्रमुख सचेतक साह घाइते

काठमाडौं । सर्लाहीमा बाटो विस्तार गर्ने विषयमा दुई पक्षबीच विवाद हुँदा जनता समाजवादी पार्टीका प्रमुख सचेतक एवं सर्लाही क्षेत्र नम्बर १ का सांसद समेत रहनुभएका प्रमोद साह घाइते हुनुभएको छ

एमाले सुदूरपश्चिमको प्रमुख सचेतकमा दुर्गाकुमारी बिक

धनगढी । नेकपा एमाले सुदूरपश्चिमको प्रमुख सचेतकको जिम्मेवारी प्रदेशसभा सदस्य दुर्गाकुमारी बिकलाई दिइएको छ । आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका संसदीय दलका नेता प्रकाशबहादुर शाहले बिकलाई प्रमुख सचेतकको जिम्मेवारी

ओलीद्वारा प्रमुख सचेतकमा देव गुरुङ हटाएर विशाल भट्टराई नियुक्त

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाउनुभएको छ । शुक्रबार बालुवाटारमा भएको प्रदेश १ सांसदहरूको भेलाको अन्त्यमा प्रधानमन्त्री