२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


वर्षाका कारण जनजीवन प्रभावित, प्रमुख राजमार्ग अवरुद्ध

काठमाडौं । केही दिनदेखिको निरन्तर वर्षाको कारण जनजीवन प्रभावित भएको छ । मुख्यगरी वर्षाले मुलुकको पश्चिमी भू–भाग नराम्ररी प्रभावित भएकाे हाे । वर्षापछि देशका विभिन्न सानाठूला नदी र खोलामा बहाव