Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


सिईओ श्रेष्ठ उत्कृष्ट व्यवस्थापन पुरस्कारबाट सम्मानित

सम्मानित भएपछि प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सम्मानले आफूलाई थप हौसला प्राप्त भएको भन्दै आगामी दिनमा कम्पनीले प्रदान गर्ने सेवालाई अझै परिस्कृत गर्दै सहज र सरल रूपमा सेवा प्रदान गर्ने बताउनुभयाे