दिउँसो १ बजेसम्मको तथ्याङ्कअनुसार बर्दियामा ३२ प्रतिशत मतदान भएको छ भने कास्कीमा ३५ प्रतिशत मतदान सम्पन्न भएको हाम्रा संवाददता केशव कोइराला र प्रदीप पौडेलले जानकारी दिनुभयाे ।
काठमाडौं । श्रीलंकामा सरकार विरोधी प्रदर्शन दिनप्रदिन चर्किरहेकाे छ । श्रीलंकामा चुलिएको आर्थिक संकटका कारण हाल ६५ प्रतिशत नागरिकको जनजीवन समेत प्रभावित भएको छ । आर्थिक संकटमा फसेको श्रीलंकामा मूल्यवृद्धि
देशको संवेदनशील भू–राजनीतिक अवस्थितिले अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा वातावरणमा आएको सानो परिवर्तनले पनि हाम्रो राजनीतिक, आर्थिक, सामाजिक तथा समग्र सुरक्षा क्षेत्रमा असर पर्ने प्रधानमन्त्री देउवाको भनाइ थियो ।
पाल्पा । पाल्पाको रामपुर अस्पतालमा दरबन्दी अनुसारको डाक्टर नहुँदा स्वास्थ्य सेवा प्रभावित हुन थालेको छ । ११ जना विशेषज्ञ डाक्टरसहितको दरबन्दी रहेको ५० सैयाको अस्पतालमा बिशेषज्ञ डाक्टर नहुँदा उपचारका लागि
काठमाडौं । अफ्रिकी मुलुक सोमालियामा लामो खडेरीका कारण ६९ लाख जनता प्रभावित भएका छन् । सोमालियाको विभिन्न भागमा लामो खडेरीका कारण लाखौं जनता प्रभावित भएको भन्दै त्यहाँको सरकारले मानवीय सहयोगका
उनीहरुले तत्काल चलनचल्तीमा आएको जग्गाको मूल्य पाउनुपर्ने मागलाई बेवास्ता गरेर सरकारको निर्णय नै मान्नुपर्ने भन्दै जबरजस्ती रूपमा मूल्य तोकेर मुआब्जा बाँडेको गुनासो गरे ।
काठमाडौं । अफ्रिकी मुलुक मादागास्करमा भारी बर्षा र आँधीका कारण हजारौं नागरिक प्रभावित भएका छन् । प्रतिघण्टा २ सय ५० किलोमिटरको दरले आएको ‘बातसिराई’ नामको आँधीले हजारौंलाई विस्थापित गराएको छ
काठमाडौं । मौसममा आएको कम भिजिविलिटीका कारण बिहानको समयमा आन्तरिक हवाई उडान प्रभावित भएको छ । काठमाडौं, पोखरा, नेपालगञ्ज, सुर्खेत र तुम्लिङटार बाहेकका अन्य विमानस्थलहरु कम भिजिविलिटीका कारण बन्द भएका
उहाँले उत्तरीदेखि पश्चिमी जापानसम्मका सामुद्रिक क्षेत्रमा उच्च हिमपात भइरहेको जानकारी दिँदै मंगलबार अझै ठूलो हिमपातको सम्भावना रहेको बताउनुभयो ।
लामो समयपछि हिउँ र पानी पर्दा आलु र मकै रोप्ने किसानहरू उत्साहित भएका छन् । पानी र हिउँ पर्दा मकै सजिलै उम्रने सल्लेरीका किसान पेशल थापा बताउनुहुन्छ ।