काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावबारे भ्रमपूर्ण प्रचारप्रसार गरिएको भन्दै गुनासो गर्नु भएको छ । गणतन्त्र दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आवधिक निर्वाचन लोकतन्त्रको आधारभूत
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कुनै देशको राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुने बताउनु भएकाे छ । गणतन्त्रण दिवसको अवसरमा शुभकामना
काठमाडौं, जेठ १४ । अक्सिजन अभावमा पोखराको एक अस्पतालमा सुत्केरी महिलासहित ६ जनाको मृत्यु भएपछि नेपाली कांग्रेसले सरकारप्रति प्रश्न उठाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति प्रकाशित गर्दै देशमा
यस्तै रिट निवेदनमा अध्यादेश मार्फत नागरिकता ऐन संशोधन गर्ने कार्य संविधान विपरित हुनुका साथै सार्वभौमसत्ता सम्पन्न राष्ट्रलाई गम्भीर संकटमा लैजाने निश्चित भएको उल्लेख गरिएको छ ।
पहिलो मात्रा खोप लगाएका नागरिकहरूका लागि दोस्रो मात्राको व्यवस्था जसरी पनि गरिने कुरामा निश्चिन्त रहन आग्रह गर्दछु । थप खोपको व्यवस्था गरेर सबै वयस्क नागरिकलाई खोप लगाइने र महामारीलाई नियन्त्रण
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार आज अपरान्ह ४ बजे प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लाग्नुभएको हो ।
हरिविनोद अधिकारी । एउटा अन्तर्वार्तामा वरिष्ठ चिकित्सक तथा मानव अधिकारवादी अभियन्ता डाक्टर सुन्दरमणि दीक्षितले भन्नुभएको सुनेको थिएँ—अब जे पनि हुन्छ, जे जे हुनु नपर्ने हो , ओलीजीको कार्यकालमा पक्कै हुन्छ
प्रधानमन्त्रीको तिकडम संसदले रोक्न नसकेको भन्दै आचार्यले भन्नुभयो, ‘मान्छे मारेको भन्दा ठूलो अपराध हो यो । प्रधानमन्त्री र राष्ट्रपतिबाट यस्तो जघन्य अपराध हुँदा पनि संसद् मुकदर्शक भयो । प्रधानमन्त्रीको तिकडम
काठमाडौं, जेठ १३ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले किचेनमा बसेर हरहिसाब गरी गरी निर्लज्ज खेल खेलेको वरिष्ठ अधिवक्ता शम्भु थापाले आरोप लगाउनुभएको छ । प्रधानमन्त्री ओलीले गराएको
काठमाडौं, जेठ १३ । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधानको ठाडो उल्लंघन गरेको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियनको ३१ औं वर्ष प्रवेशको अवसरमा युनियनले