Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


अर्थतन्त्र सुधार गर्ने विषयमा प्रधानमन्त्रीको बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज अर्थतन्त्र सुधारका विषयमा छलफल गर्न बैंठक बोलाउनु भएको छ । अर्थतन्त्रको अहिलेको अवस्था र चाल्नुपर्ने कदमका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले बोलाएको बैंठक आज

नेपाल संवत्को अवसरमा राष्ट्रपति तथा प्रधानमन्त्रीबाट शुभकामना सन्देश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल संवत् ११४४ का अवसरमा देश विदेशमा रहनु भएका नेपालीहरूप्रति शुभकामना व्यक्त गर्नुुभएको छ । उहाँले सन्देशमा ‘नेपाल संवत्ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव‚ सहिष्णुता

प्रधानमन्त्री र चिनियाँ नेता वाङबीच भेटवार्ता

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा सचिव वाङको टोलीसंगको भेटमा दुई

युद्धविरामको संभावना नरहेको इजरायली प्रधानमन्त्रीको भनाइ

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टाइनको गाजापट्टीमा तत्काल युद्धविरामको कुनै संभावना नरहेको प्रष्ट पार्नुभएको छ । हमास लडाकुले इजरायली बन्धकहरूलाई रिहा नगरेसम्म गाजामा हमाससँग अस्थायी युद्धविरामको कुनै संभावना नरेहको

बिआरआईमा आधारित परियोजना अगाडि बढाउन नेपाल प्रतिवद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बिआरआईमा आधारित परियोजना अगाडि बढाउन नेपाल प्रतिवद्ध रहेको बताउनुभयो । आईतबार बिआरआईको एक दशकः व्यापार, लगानी र सम्पर्क सञ्जाल विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो

नेपाल र छिमेकी राष्ट्रहरूबीचको सम्बन्धलाई सन्तुलनमा राख्न प्रधानमन्त्रीलाई राजनीतिक दलकाे सुझाव

काठमाडौं । प्रमुख राजनीतिक दलहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपाल र छिमेकी राष्ट्रहरूबीचको सम्बन्धलाई सन्तुलनमा राख्न सुझाव दिएका छन् । संयुक्त राष्ट्रसंघको महासभाका लागि न्यूयोर्क र त्यसपछि चीन भ्रमणमा जान लागेका

चीन भ्रमणका एजेन्डाबारे प्रधानमन्त्रीद्वारा छलफल सुरू

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आसन्न चीन भ्रमणका विषयमा छलफल विभिन्न सरोकारवाल पक्षहरुसँग छलफल सुरु गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जारी छलफलमा पूर्वप्रधानमन्त्रीसहित संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख

संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर भदौ १२ गते

काठमाडौं । प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ १२ गते हुने भएको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धि कार्यक्रम भदौ १२ गतेको

प्रधानमन्त्रीले बोलाएको बैठकमा संसद अवरोध खुलाउन जुटेन सहमति

काठमाडौं । संसद्को गतिरोध अन्त्य गर्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाउनु भएको सर्वदलीय बैठक निष्कर्षबिहीन भएको छ । प्रधानमन्त्री दाहालले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वदलीय बैठक बोलाउनु भएको थियो

हरेक महिना प्रगति विवरण बुझाउन मन्त्रीलाई प्रधानमन्त्री दाहालको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले हरेक मन्त्रीहरुलाई नमुना कार्य गरेर देखाउन भन्दै कार्य सम्पादन सम्झौता गरिएको बताउनुभएको छ । चितवनको भरतपुर २२ पटिहानीमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन