Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


एपीएफद्वारा पुलिसलाई १५८ रनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपाल एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई जितका लागि १ सय ५८ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर