साथै यसअघिका कुनै पनि क्रियाकलापलाई लिएर पूर्वाग्रह नराखिने र भेदभाव नहुने निर्णय समेत बैठकले गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।
काठमाडौं, साउन २५ । नेकपा (एमाले)ले महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्यहरुमात्रै निर्वाचित गर्ने गरी विधान संशोधन प्रस्ताव तयार पारेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा सोमबार बसेको पार्टीको
पार्टी केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै ज्ञवालीले लिम्पियाधुरा, लिपुलेक र कालपानीको विषयलाई सरकारले समस्या ठानेको बताउनुभयो ।
काठमाडौं, साउन ७ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पार्टी एकताको प्रयासलाई निरन्तरता दिने निर्णय गरेको छ । बिहीबारको केन्द्रीय कमिटी बैठकले एमाले एकताको प्रयासलाई थप निरन्तरता दिने र यसका
त्यस्तै, बैठकले एमालेको विवाद समस्या समाधान गर्न बनेको कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई पनि अनुमोदन गरेको छ । बैठकले गल्ती स्वीकार गरी पार्टीमा फर्कन चाहनेलाई अन्तिम अवसर दिने निर्णय
काठमाडौं, साउन ३ । संसदमा विश्वासको मतमाथिको प्रस्तावमा प्रमुख प्रतिपक्षी नेकपा एमालेको तर्फबाट प्रदीप ज्ञवालीले बोल्नु भएको थियो । एमाले प्रवक्ता समेत रहेका ज्ञवालीले शेरबहादुर देउवा श्रीमान ५ बाट प्रधानमन्त्री
काठमाडौं, असार २८ । नेकपा एमालेले प्रतिनिधिसभा पुनःस्थापना गरी कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने सर्वोच्च अदालतको फैसला संविधान र संसदीय शासन व्यवस्थाको मर्म विपरीत भएको टिप्पणी गरेको छ
काठमाडौं, असार ८ । सत्तारुढ दल नेकपा एमालेले मन्त्रिपरिषद् विस्तारविरुद्ध अदालतले जारी गरेको अन्तरिम आदेशको फैसलालाई अप्रत्यासित भनेको छ । पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् विस्तार सम्बन्धमा सर्वोच्च अदालतबाट अन्तरिम
राष्ट्रपति भण्डारीले कोरोना खोपका लागि चीन, भारत, अमेरिका र रुसका राष्ट्रपतिहरूलाई पत्र पठाउनुका साथै चिनियाँ राष्ट्रपति सी चिनफिङसँग टेलिफोन वार्ता गर्नुभएको थियो ।
काठमाडौं, जेठ १४ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले चीनले अनुदानमा उपलब्ध गराउने कोरोनाविरुद्धको १० लाख डोज खोपमध्ये २ लाख डोज आइतबार नेपाल आउने जानकारी दिनुभएको छ । स्वास्थ्य पत्रकार मञ्च