Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


सेनाद्वारा धनगढीमा विविध सामग्रीकाे प्रदर्शनीकाे आयोजना

कैलाली । नेपाली सेनाले सुदूरपश्चिम प्रदेश पृतना हेडक्वाटरले इतिहासदेखि वर्तमानसम्मका सैनिकसम्बन्धी विविध सामग्रीकाे बृहत प्रदर्शनीकाे आयोजना गरेको छ । सेनाले महाशिवरात्रि तथा २६० औं नेपाली सेना दिवसको अवसरमा कैलालीको धनगढीमा