काठमाडौं । निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन सातवटै प्रदेशका प्रदेश प्रमुखसमक्ष बुझाएको छ । आयोगले प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२
काठमाडौं । विज्ञ समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अन्य विकल्प नरहेको निस्कर्षसहित अध्ययन प्रतिवेदन बुझाएको छ । आइतबार सरकारद्वारा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा अध्ययन गर्न गठित विज्ञ
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि छानबिन गर्न गठित महाभियोग सिफारसि समितिले राणालाई महाभियोग लगाउनुपर्ने सुझावसहितको प्रतिवेदन बुझाएको छ । महाभियोग लगाउन नौ बुँदे आधार र कारण उल्लेख गर्दै समितिले
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्नु भएको छ । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा सुरु भएको बैठकमा ओलीले
बस्नेतले सबै विषयमा सबै सदस्यको एउटै मत नहुने जिकिर गर्नुभयो । उहाँले समिति करका दर हेरफेर गर्ने, अनाधिकृत व्यक्ति प्रवेश गरे/नगरेको विषयमा केन्द्रित रहेको उल्लेख गर्दै त्यही उपलब्ध तथ्यका आधारमा
बजेटको अघिल्लो राति अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराएर करका दर हेरफेर गराएको आरोप लागेका तत्कालीन अर्थमन्त्री शर्मालाई सफाइ दिनेगरी समितिले प्रतिवेदन तयार पारेको छ ।
काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरेको विषयमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले आज शुक्रबार आफ्नो प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई बुझाउने भएको छ ।
काठमाडौं । आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्ति प्रवेश गराइ करका दर हेरफेर गरेको प्रकरणबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले आज बुधबारबाट प्रतिवेदन लेख्ने भएको छ
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी (एस) इमान्दार नदेखिएका बताउनु भएको छ । माओवादी केन्द्रको आइतबार कसेको केन्द्रीय कमिटी
सिन्धुली । सुनकोशी-२ को प्रतिवेदन अनुसार सिन्धुली, काभ्रेपलान्चोक र रामेछाप जिल्ला डुवानमा पर्ने देखिएकाे छ । विद्युत विकास विभागले ९ सय ७८ मेगावाट क्षमताको सुनकोशी–२ जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन