२७ बैशाख २०८२, शनिबार | Sun May 11 2025


प्रतिबिद्रोह तथा जङ्गल युद्धकलामा पहिलो महिला ‘राधिका थापा’

काठमाडौं, माघ ८ । महिला सिपाही राधिका थापा नेपाली सेनाको प्रतिबिद्रोह तथा जङ्गल युद्धकला तालिम लिने पहिलो महिला सिपाही बनेकी छन् । उनले करिब तीन महिना लामो सो तालिम पुरा