Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


कांग्रेसले थप तीन दिन विरोध कार्यक्रम गर्ने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध थप तीन दिन विरोध कार्यक्रम गर्ने भएको छ । मंगलबार बसेको पार्टीको पदाधिकारी बैठकले थप तीन दिन विरोधका कार्यक्रम गर्ने निर्णय गरेको हो ।