Logo १२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026


संघीय संसद अन्तर्गत प्रतिनिधि र राष्ट्रियसभाको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि र राष्ट्रियसभाको बैठक आइतबार बस्ने भएको छ । सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद भवनको बहुउद्देश्यीय हलमा आइतबार बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्ने संसद सचिवालयले