प्रतिपक्ष दलका सांसदहरूले सरकारको आलोचनामा कडा शब्द प्रहार गरेका छन् भने सत्तापक्षका सांसदहरूले सरकारको बचाउ गरेका छन् ।
बुधबार नयाँबानेश्वरस्थित संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनीहरूले नेपाल कुनै पनि सैनिक गठबन्धनमा जाने कुरा स्वीकार्य हुन नसक्ने बताएका हुन् ।
कर्मचारीले आफ्नो स्वार्थअनुकूल यस्तो निर्णय गरे पनि यसले शैक्षिक क्यालेण्डरमा पार्ने प्रभावका विषयमा बेखबर बनेको कतिपयको तर्क छ । उनीहरू भन्छन्– हाम्रोजस्तो गरिब मुलुकले विकसित मुलुकबाट कामको नक्कल गर्ने हो,
काठमाडौ वडा नम्बर आठका स्वतन्त्र उम्मेदवारको रूपमा आफूलाई उभ्याउनुभएका सुमन वैद्यले आफू निर्वाचित भए विश्व सम्पदा सूचीमा सुचिकृत पशुपति क्षेत्रको विकासका लागि आफ्नो गुरुयोजना लागू गर्ने बताउनुभयो ।
जति–जति मन्त्रीले दिएको आदेश दिनगन्ती नजिकिँदै जान्छ, उति–उति यहाँभित्र विवाद बेमेलका घटना छताछुल्ल हुँदै गएका छन् । अघिल्लो सञ्चालक समितिको हवाला दिएर हकभोक नछोड्ने कतिपयको अडान छ ।
भट्टराईले नेकपा एमालेको एकतालाई जोगाउन एमालेका नेता र कार्यकर्तामा संयम र धैर्यताका साथ अघि बढ्न आह्वान समेत गर्नुभएको छ । आइतबार भएको १० बुँदे सहमति इमन्दारिताका साथ कार्यान्वयन हुने भट्टराईको