Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


प्रविधिमा अभ्यस्त पाठकलाई किताबी मोहमा ल्याउने प्रयासमा प्रज्ञा प्रतिष्ठान

काठमाडौं । मानिसमा पढ्ने संस्कृतिको विकास गर्ने उद्देश्यले नेपाल प्रज्ञा प्रतिष्ठानले आफ्नो ६६ औं वार्षिकोत्सवको अवसरमा वर्षेनी गर्दै आएको वृहत पुस्तक प्रदर्शनीलाई यस पटक पनि निरन्तरता दिएको छ । सूचना

दोहोरो सुविधा लिँदै आएका प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्यको मासिक पारिश्रमिक कटौति

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले दोहोरो सुविधा लिईरहेका आफ्ना आजीवन सदस्यहरुलाई दिर्दै आएको मासिक पारिश्रमिक कटौति गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतिष्ठानले सो निर्णय गरिएको जानकारी गराएको

तीनै प्रज्ञा प्रतिष्ठान पदाधिकारीविहीन

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानलगायत तीनै प्रज्ञा प्रतिष्ठान पदाधिकारीविहीन हुँदा पृथ्वी जयन्तीको कार्यक्रम कसरी मनाउने भन्ने छलफल सुरु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत

प्रज्ञा प्रतिष्ठानलाई आर्थिक सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानको ६५औं वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव–२०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रज्ञा–प्रतिष्ठानको आर्थिक कठिनाइलाई समाधान गर्न सरकारले सहयोग गर्ने बताउनुभएको हो ।

नेपाली भाषा र साहित्यलाई विश्वमाझ चिनाउने गरि काम गर्न प्रज्ञा प्रतिष्ठानलाई प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली भाषा, साहित्य र संस्कृतिलाई विश्वसामु चिनाउने गरि काम गर्न नेपाल प्रज्ञा प्रतिष्ठानलाई आग्रह गर्नु भएको छ । प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभाको ३६ औँ बैठकको

प्रज्ञा प्रतिष्ठानले वाद्यवादक, गुरु र कलाकर्मी चिनेन– संस्कृतिविद् जोशी

काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले देशको अमूर्त सम्पदाको रूपमा रहेका परम्परागत गीत संगीतको संरक्षणमा जनस्तरबाट ठूलो योगदान रहे पनि राज्यबाट अपेक्षाकृत रूपमा केही हुन नसकेको गुनासो गर्नुभयो ।