Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


हङकङमा प्रजातन्त्रवादी आन्दोलनका अगुवालाई जेल सजाय

काठमाडौं । हङकङका प्रजातन्त्रवादी आन्दोलनका अगुवालाई जेल सजाय सुनाइएको छ । गत वर्ष भएको आन्दोलनको नतृत्व गरेको भन्दै जोशुआ बोङ, एग्नेस चाउ र इभान लामलाई जेल सजाय सुनाइएको हो ।