Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


प्रकाशमानको समर्थन देउवालाई, दोस्रो चरणको मतदान आजै साढे ३ बजेदेखि

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको निर्वाचनमा पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत नकटाएपछि प्रकाशमान सिंहले दोस्रो चरणमा शेरबहादुर देउवालाई सघाउने हुनुभएको छ । पहिलो चरणमा सभापतिका