१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


राजकीय सम्मानका साथ पेलेको अन्त्येष्टी सकियाे

काठमाडौं । ब्राजिलका फुटबल हस्ती एद्सो अरान्तेस दो नासिमेन्तो (पेले) को मंगलबार राजकीय सम्मानका साथ अन्त्येष्टी गरिएको छ । अन्त्येष्टी अघि पेलेको पार्थिव शरीरलाई ब्राजिलको सन्तोष एफसी रंगशालामा राखिएको थियो