Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


अमलेखगञ्जमा पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम सुरु

काठमाडौं । बाराको अमलेखगञ्जमा रहेको पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम अगाडि बढाइएको छ । आगामी चैतसम्म पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने गरी निर्माणको कामलाई तीव्रता दिइएको नेपाल आयल निगमले