२९ आश्विन २०८१, मंगलबार | Tue Oct 15 2024


पूर्व डीआईजी कोइराला कारागार चलान, निलम्बित प्रधानन्यायाधीश राणाको फैसलामाथि चुनौती

काठमाडौं । सर्वोच्च अदालतले पत्नी हत्या अभियोगमा सजाय भोगिरहेका तात्कालीन डीआईजी रञ्जन कोइरालाको कैद छुट गर्ने आफ्नै संयुक्त ईजलासले गरेको फैसला उल्टाएपछि कोइरालाई पुनः सुन्धाराको केन्द्रीय कारागार चलान गरिएको छ