एजेन्सी । आयकर विभागले सोमबार दक्षिण भारतीय ब्लकबस्टर फिल्म ‘पुष्पा’ फिल्म्सको पछाडि रहेको तेलुगु निर्माण कम्पनी मैत्रीको परिसरमा छापा मारेको छ । आईटी अधिकारीहरूले यो उत्पादन कम्पनीमा केही एनआरआईहरूले पनि
फिल्मको दोस्रो भाग ‘पुष्पाः द रुल’ मा श्रीवल्लीको भूमिका देखिएकी नायिका रश्मिका मन्दानालाई खलनायक फहाद फासिलले मार्ने खबर बाहिरिएसँगै सामाजिक सञ्जालमा फिल्मबारे अनेकौं अड्कलबाजी सुरु भएको छ ।