Logo २९ कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025


नेकपा सचिवालय बैठकमा अध्यक्ष ओलीको जवाफ पेस

काठमाडौं, मंसिर १४ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले लिखित जवाफ पेस गर्नुभएको छ । शनिबार बालुवाटारमा बसेको बैठकमा अध्यक्ष

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

काठमाडौं, मंसिर १३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको दस्तावेजको

नेकपा सचिवालय बैठकका लागि प्रधानमन्त्री ओलीको जवाफ तयार

काठमाडौं, मंसिर १२ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शनिबार बस्ने सचिवालय बैठकका लागि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ तयार गर्नुभएको छ । प्रधानमन्त्री

न्यायालयप्रति सत्तारुढ दलका नेताहरुको अभिव्यक्तिलाई लिएर तीव्र आलोचना

काठमाडौं, मंसिर १० । न्यायपालिका प्रमुखमाथि लगाइएको आरोपको चौतर्फी आलोचनापछि नेकपा अध्यक्ष पुष्पकमल दाहालले त्यसको खण्डन गरेपनि कम्युनिस्टहरुको न्यायालयलाई हेर्ने दृष्टिकोणलाई लिएर विभिन्न टिकाटिप्पणी फेरि सुरु भएको छ । पछिल्लो

नेकपामा वार–पारको अवस्था !

काठमाडौं, मंसिर ९ । सत्तारुढ नेकपाभित्रको विवाद फुटको जोखिमतिर उन्मुख देखिन्छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आरोप लगाउँदै पेस गरिएको ‘१९ बुँदे प्रस्ताव’बाट अर्का अध्यक्ष पुष्पकमल दाहाल

न्यायपालिकाप्रति प्रतिबद्ध छौँ : अध्यक्ष दाहाल

काठमाडौं, मंसिर ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले स्वतन्त्र न्यायपालिको गरिमामाथि आफू र आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभएको छ । अध्यक्ष दाहालको सचिवालयले मंगलबार एक प्रेस

शारदा अधिकारीको शैलुङले दोस्रो पटक पनि दिएन मल, सरकारद्वारा साढे ५ करोड धरौटी जफत, कालोसूचीमा राख्न सिफारिश

काठमाडौं, मंसिर ९ । रासायनिक मल ल्याउनका लागि ठेक्का पाएको शैलुङ इन्टरप्राइजेजले दोस्रो पटक पनि कबोल बमोजिमको काम नगरेपछि सरकारले कार्वाही गरेको छ । नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका

ओलीको अस्त्र देउवा !

काठमाडौं, मंसिर ८ । पार्टीभित्र एक्लिँदै गएपछि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विरोधी खेलमालाई तर्साउन नेपाली कांग्रेससँग हिमचिम बढाउनुभएको छ । गएको शनिबार ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग

चिनियाँ राजदूत याङ्छी र अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आन्तरिक कलह बढेसँगैं नेपालका लागि चिनियाँ राजदूत हाउ याङ्छीको सक्रियता पनि बढेको छ । केही समय अघि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई

पार्टी विचार र पद्धतिमा चल्छ : दाहाल

काठमाडौं, मंसिर ६ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद चर्किरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टी विचार र पद्धतिमा चल्ने अभिव्यक्ति दिनुभएको छ । उहाँले गएको कात्तिक २८