Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


महाधिवेशन प्रचण्डलाई निल्नु न ओकल्नु भो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन पुस ११ गतेदेखि राजधानीमा जारी छ । नयाँ नेतृत्व चयन गरी महाधिवेशन सकिने कार्यतालिका छ । तीन दिनको लागि महाधिवेशनको समय सीमा

बन्दसत्रमा अध्यक्ष दाहालको जवाफ : पार्टीका लागि जस्तोसुकै त्याग गर्न तयार छु

आफूलाई कतिपयले अस्थिर भने पनि आफू गतिशीलताको यात्रामा रहेको भन्दै अध्यक्ष दाहालले यसमा सुधारवाद नभइ छलाङ र गतिशीलता रहेको बताउनुभयो ।

प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि ११ समूहको सुझाव

काठमाडौं, पुष १४ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को प्रतिवेदनमाथि ११ वटा समूहले आफ्नो सुझाव दिएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा चलिरहेको

माओवादीको महाधिवेशनः प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि २५ समूहमा छलफल हुँदै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशनमा आजबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदैछ । यसको लागि महाधिवेशन प्रतिनिधिलाई २५ समुहमा विभाजन गरिएको छ ।

प्रचण्डको प्रतिबेदनमाथि छलफल आज

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशनमा आजबाट अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदैछ । यसको लागि महाधिवेशन प्रतिनिधिलाई २५ समुहमा विभाजन गरिएको छ । प्रदेश अनुसार

अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन : तीन गल्ती स्वीकार्दै आत्मसमीक्षा, एमसीसीबारे प्रष्ट धारणा

अध्यक्ष दाहालले पार्टीभित्र व्यक्तिगत पद प्रतिष्ठा, लाभ र स्वार्थका निम्ति जस्तोसुकै खराब काम गर्न पछि नपर्ने प्रवृत्ति विकास हुँदै गएको औंल्याउनुभएको छ ।

आठौं महाधिवेशनमा आत्मसमिक्षा र आत्माआलोचना गर्ने : अध्यक्ष दाहाल

काठमाडौं, पुष ११ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको आठौँ महाधिवेशनमा आफूहरुको आत्मसमिक्षा र आत्माआलोचना गरिने बताउनुभएको छ ।आइतबार नेकपा(माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै अध्यक्ष

आगामी निर्वाचनमा एमालेको हालत देखिन्छ : अध्यक्ष दाहाल

काठमाडौं, पुष ९ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा एमालेको हालत देखिने बताउनु भएको छ । माओवादी केन्द्र र नेकपा मसाल सम्पर्क केन्द्रबीच शुक्रबार काठमाडौंमा भएको

एमसीसीकै कारण गठबन्धन टुट्दैन : अध्यक्ष दाहाल

‘प्रधानमन्त्रीले एमसीसीमा सुधारको गुञ्जायस छ भन्नुभएको छ,’ उहाँले भन्नुभयो, ‘एमसीसीकै कारणले गठबन्धन टुट्छ भन्ने मलाई लागेको छैन, त्यति कारणले टुट्न पनि हुँदैन र टुट्दैन, टुट्न पनि दिइँदैन ।’

ओली अझै प्रतिगमनकै बाटोमा हुनुहुन्छ : अध्यक्ष दाहाल

अध्यक्ष दाहालले निर्वाचन आयोग र संसदले स्वीकार गरिसकेको कुरालाई नमान्नु भनेको लोकतन्त्रविरोधी भएको पुष्टि हुने बताउनुभयो । उहाँले संसद अवरोध गरिरहनुको कारण गठबन्धन तोड्नु रहेको बताउनुभयो ।