Logo १ मंसिर २०८२, सोमबार | Tue Nov 18 2025


गठबन्धन तोड्ने कांग्रेसकाे अडानपछि माओवादी र समाजवादी लचक

उहाँहरूबीच सिंहदरवारस्थित नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको कार्यालयमा भेटवार्ता भएको हो । अध्यक्ष नेपाल आफ्नो पार्टीका मन्त्रीहरू तथा उपलब्ध सांसदहरूसँग छलफल गरिरहेका बखत अध्यक्ष दाहाल पुग्नुभएको थियो ।

गठबन्धन टुट्दैन, एमसीसी प्रक्रियाबाट टुंगिन्छ : अध्यक्ष दाहाल

उहाँले वरिष्ठ नेता पौडेलसँगको भेटमा सत्ता गठबन्धन नटुट्ने र एमसीसी प्रक्रियाबाट टुंगिने बताएको जानकारी दिनुभयो । बैठकमा वरिष्ठ नेता पौडेलले एमसीसीको समस्या समाधान गर्न र गठबन्धन बचाउन आग्रह गरेको पनि

एमसीसीको विपक्षमा उभिन्छौं : अध्यक्ष दाहाल

काठमाडौं, फागुन ८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी एमसीसीको विपक्षमा उभिने बताउनुभएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारले एमसीसी पेस गरेको भन्दै अध्यक्ष दाहालले माओवादी

महाअभियोगको प्रस्तावले गठबन्धन फुट्दैन : अध्यक्ष दाहाल

जनकपुर, फागुन १ । जनयुद्ध दिवसको अवसरमा जनकपुरमा गरिएको कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानन्याधिशमाथि लगाइएको महाअभियोग प्रस्तावले गठबन्धन नफुटने दाबी गर्नुभएको छ । मधेश प्रदेश सरकारले आयोजना गरेको

गुट उपगुटमा छरिएका माओवादीहरुलाई एकजुट हुन माओवादी अध्यक्ष दाहालको आह्वान

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गुट उपगुटमा छरिएका माओवादी घटकहरुलाई एकताबद्ध हुन आह्वान गर्नुभएको छ । माओवादीको २७ औं जनयुद्ध दिवसको अवसरमा विज्ञप्ति जारी

दाहाल र नेपालको प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्वीकार, एमसीसी पारित गर्नुपर्नेमा जोड

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहितको छलफलमा अध्यक्ष प्रचण्डले गरेको प्रस्ताव प्रधानमन्त्री देउवाले अस्वीकार गर्नुभएको बालुवाटार स्रोतले जनाएको छ ।

एमसीसीलाई लेखिएको पत्रबारे दाहालको सचिवालयको स्पष्टीकरण

काठमाडौं, माघ २३ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई लेखेको पत्रबारे एकीकृत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निजी सचिवालयले स्पष्टीकरण दिएको छ । एमसीसी अनुमोदनका लागि ४/५ महिना समय

देउवा–प्रचण्ड भेटवार्ता

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा र प्रचण्डबीच अहिले भेटवार्ता भइरहेको प्रधानमन्त्रीको सचिवालयले

सीता दाहाल अस्पतालबाट डिस्चार्ज

काठमाडौं, माघ ११ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहाल मंगलबार अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । कोरोना संक्रमणको पुष्टि भएपछि दाहाललाई शुक्रबार मेडिसिटी अस्पताल भर्ना गरिएको

माओवादी नेता पुन बिहानै प्रचण्ड निवासमा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन ‘अनन्त’ मंगलबार बिहानै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न प्रचण्डनिवास खुमलटार पुग्नु भएको छ । स्वास्थ्य उपचार गरेर स्वदेश फर्किएका नेता पुन