‘प्रधानमन्त्रीले एमसीसीमा सुधारको गुञ्जायस छ भन्नुभएको छ,’ उहाँले भन्नुभयो, ‘एमसीसीकै कारणले गठबन्धन टुट्छ भन्ने मलाई लागेको छैन, त्यति कारणले टुट्न पनि हुँदैन र टुट्दैन, टुट्न पनि दिइँदैन ।’
अध्यक्ष दाहालले निर्वाचन आयोग र संसदले स्वीकार गरिसकेको कुरालाई नमान्नु भनेको लोकतन्त्रविरोधी भएको पुष्टि हुने बताउनुभयो । उहाँले संसद अवरोध गरिरहनुको कारण गठबन्धन तोड्नु रहेको बताउनुभयो ।
काठमाडौं, मंसिर २८ । इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष अम्बिकाप्रसाद पौडेलले पूँजी बजारबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिनु भएको अभिव्यक्ति सान्दर्भिक नभएको टिप्पणी गर्नु भएको छ ।पुँजीबजारको लगानीलाई साम्राज्यवादको विकसित रुप
नेता पोखरेल दाहाल र नेपाल दक्षिणपन्थी अवसरवादको सिकार भएको आरोप समेत लगाउनुभयो । दक्षिणपन्थी अवसरवादमाथि विजय हासिल गर्नुपर्ने विषय आजको राजनीतिको चुनौतीको रूपमा रहेको उहाँको भनाइ छ ।
काठमाडौं, मंसिर २६ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले औद्योगिक क्षेत्रमा लगाउनुपर्ने पुँजीको लगानी पुँजी बजारमा हुनु साम्राराज्यवादको विकसित रुप भएको बताउनुभयो । शनिबार माओवादी केन्द्रको सबै प्रदेशको प्रदेश सम्मेलनलाई
माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गरी १० प्रदेशको सम्मेलन गर्न लागेको हो ।
महाअभियोग र एमसीसी प्रकरणले सत्ता गठबन्धन भत्किने आशंका भइरहेको भन्दै उहाँले गठबन्धनको भविष्यबारे ढुक्क हुन आह्वान समेत गर्नुभयो ।
भरतपुर, मंसिर १७ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आउँदो संसद अधिवेशन यसअघि जस्तै सञ्चालन हुने बताउनुभएको छ । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै दाहालले प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर
काठमाडौं, मंसिर १६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले परिवर्तनसहितको समाजवादको यात्रा सुरु गर्न देशमा माओवादीको विकल्प नरहेको बताउनु भएको छ । विभिन्न पार्टीका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष
काठमाडौं, मंसिर १५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानन्यायाधीश हटाउने बारेमा गठबन्धनमा छलफल हुने बताउनुभएको छ । प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउन दबाब दिँदै ज्ञापन पत्र बुझाउन गएका नेपाल बार