काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको आगामी शुक्रबारदेखि हुने तय भएको कतार भ्रमण रद्द भएकाे छ । अतिकम विकसित मुलुकहरूको सम्मेलनमा भाग लिन आगामी शुक्रबार दाहाल कतार जाने सबै तयारी गरेपछि भ्रमण
गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा सर्वसम्मति गराउन आफू अझै लागि परेको बताउनुभएको छ । आइतबार गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा भएको ‘जनयुद्ध’का प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृति सभालाई सम्बोधन प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल संविधान स्वीकार गर्न नसक्नेहरुसँगको सहकार्यले जटिलता थपेकाले आफूहरूले नयाँ यात्रा सुरु गरेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्कटल्याण्डलाई पराजित गर्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई बधाई दिनुभएको छ । मंगलबार भएको आईसीसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन खेलमा नेपालले स्कटल्याण्डमाथि २ विकेटको
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले विगत २ वर्षदेखि साउदीकाे जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने बताउनुभएकाे छ । कार्कीका बुबा गणेशबहादुर कार्कीसहितको टोलीले मंगलबार बिहान प्रधानमन्त्रीकाे सरकारी निवास
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकले राष्ट्रपतिबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ । सोमबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले सो
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारूढ गठबन्धनका दलहरूले सहमति गरेर राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने बताएउनुभएको छ । शुक्रबार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेट गरेपछि प्रधानमन्त्री दाहालले गठबन्धन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य सेवालाई निःशुल्क, सर्वसुलभ र विभेदमा पारिएका नागरिकको पहुँच स्थापित हुने गरी अगाडि बढाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । प्रधानमन्त्री दाहालले २०७२ सालमा जारी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कृषिमा आधारित उद्योग नै नेपालका लागि दिगो हुने बताउनुभएको छ । मंगलबार नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको १६ औं अन्तर्राष्ट्रिय व्यापार मेलालाई
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्ध दिवस अब नेपाल राष्ट्रकै सम्पत्ति भएको बताउनुभएको छ । सोमबार बिहान पार्टी केन्द्रीय कार्यालयमा जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे